संघीय संसद्मा एकै दिन ६ वटा विधेयक दर्ता
onlinekhabar.com · Fri Jul 31 06:43:25 GMT 2026

१५ साउन, काठमाडौं । संघीय संसद्मा एकै दिन ६ वटा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा चार वटा र राष्ट्रिय सभामा दुइ वटा विधेयक दर्ता भएको छ ।
प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन) विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, खानी तथा खनिज पदार्थ विधेयक र संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक दर्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)