कांग्रेसजनलाई गगनले भने- हिंसा, तोडफोड, आगजनीमा संलग्न हुनेलाई पार्टीले क्षमा दिँदैन
nepalpress.com · Fri Jul 31 06:49:32 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै तहका समिति, नेता तथा कार्यकर्ताहरूलाई संयमित, जिम्मेवार र जनउत्तरदायी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
तराई मधेशमा धार्मिक हिंसा भड्किएपछि सभापति थापाले काठमाडौंमा उपलब्ध पदाधिकारीसहित कोशी र मधेशका प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधिसँग भर्चुअल बैठक राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)