ब्रड पिकमा भेटियो तीनवटा ट्र्याकिङ उपकरण
rajdhanidaily.com · Fri Jul 31 06:56:24 GMT 2026
काठमाडौं । ब्रड पिकमा तीनवटा ट्र्याकिङ उपकरण भेटिएको छ। स्थानीय अधिकारीहरूले बीबीसी उर्दूलाई दिएको जानकारीअनुसार ब्रड पिकमा करिब ६ हजारदेखि ७ हजार मिटर उचाइबीच तीनवटा ट्र्याकिङ उपकरण फेला परेको हो।
ठूला हिमाल आरोहण गर्ने पर्वतारोहीहरूले सामान्यतया जीपीएस ट्र्याकिङ उपकरण साथमा बोक्ने गर्छन्। यस्ता उपकरणबाट आरोहीको स्थान पत्ता लगाउन र उनीहरूको गतिविधि निगरानी गर्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)