मधेसमा विद्युत् सेवा अब सुधारिने
newsofnepal.com · Fri Jul 31 06:58:02 GMT 2026

काठमाडौं, (नेस) ।
नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिकाको पनसेरामा नवनिर्मित ३३÷११ केभी, ६÷८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)