गृहमन्त्रीको रातभर दौडधूप
onlinekhabar.com · Fri Jul 31 06:56:31 GMT 2026

हरि अधिकारी
१५ साउन, विराटनगर । सुनसरीको कप्तानगञ्जमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएपछि सुरु भएको विवाद चर्किएपछि बिहीबार बेलुका विराटनगर आएका गृहमन्त्री सुधन गुरुङ रातभर सक्रिय रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)