च्याम्पियन स्पेनसहित युरोपियन राष्ट्रले दिए विश्वकप बहिष्कार गर्ने चेतावनी
lokaantar.com
विश्व फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफए) अहिले इतिहासकै सबैभन्दा गम्भीर संकटको संघारमा उभिएका छन् ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबल प्रतियोगितामा निजी लगानीकर्ता भित्र्याउने र प्रतियोगिताको स्वामित्वको केही अंश बिक्री गर्ने विवादास्पद योजना अघि सारेपछि फुटबल जगतमा भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)