रवि लामिछानेले धार्मिक अगुवासँग गरे छलफल
kendrabindu.com · Fri Jul 31 07:15:50 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवासँग छलफल थालेका छन् ।
सभापति लामिछानेले शुक्रबार विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् । छलफलका क्रममा उनले अगुवाहरूलाई सुनसरी, सिराहालगायत देशका विभिन्न भागमा भइरहेको प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)