ब्रड पिकमा शव भेटिकामध्ये दुई जनाको पहिचान खुल्यो
rajdhanidaily.com · Fri Jul 31 07:19:14 GMT 2026

काठमाडौं । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलामा पर्ने ब्रड पिक हिमाल बेपत्तामध्ये भेटिएको चार शवमध्ये दुई आरोहीको पहिचान खुलेको छ।
अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी)लाई उद्धृत गर्दै पाकिस्तानको सञ्चारमाध्यम डनले उल्लेख गरेअनुसार, ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङको शव भेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)