गोपालमानको निधनले लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति : राष्ट्रपति पौडेल
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।
राष्ट्रपति पौडेल शुक्रबार प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)