दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
nepalnews.com · Fri Jul 31 07:25:21 GMT 2026

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
स्मार्ट सेल लिलाम प्रकरणको अनुसन्धान शिलशिलामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भण्डारीलाई बीहिबार राति ललितपुरको धापाखेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)