पाकिस्तान जानुअघि ‘ब्रोड पिक’ आरोहण योजनामा थिएनन् निम्स दाइ
onlinekhabar.com · Fri Jul 31 07:19:31 GMT 2026
१५ साउन, काठमाडौं । पाकिस्तानस्थित ८ हजार ४७ मिटर उचाइको ‘ब्रोड पिक’ आरोहण क्रममा चर्चित आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना बेपत्ता छन् । तीमध्ये ६ नेपाली छन् ।
पुर्जाको पछिल्लो सामाजिक सञ्जाल अपडेट अनुसार उनी पाकिस्तान प्रस्थान गर्नुअघि यो हिमाल आरोहणको योजनामा थिएनन् । उनले लेखेका छन्, ‘गेसेरब्रम २ मात्रै चढ्ने योजना थियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)