ब्रड पिक हिमपहिरो : मृतक दुई जनाको पहिचान खुल्यो
nepalpress.com · Fri Jul 31 07:23:49 GMT 2026
काठमाडौं। पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धार अभियान जारी रहेका बेला शुक्रबार चार जनाको शव फेला परेको छ।
चार जनामध्ये दुई जनाको पहिचान भएको पाकिस्तानी सञ्चारमाध्यम डनडटकमले लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)