दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
annapurnapost.com · Fri Jul 31 07:27:36 GMT 2026

काठमाडौं : प्रहरीले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्री अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार बेलुका ललितपुरबाट उनलाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता अनुपशमशेर जबराले स्मार्ट सेल घोटाला प्रकरणमा भण्डारीलाई पक्राउ गरेको बताए। उनले अन्नपूर्णसँग भने,' स्मार्ट सेल घोटाला प्रकरणमा संलग्न देखिएकाले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)