अर्थ सरोकार समाचार प्रभावः ‘विवादित’ जिम्बु थकालीले ‘राष्ट्रघाती’ काम सच्यायो, नेपालको गलत नक्सा हटायो
arthasarokar.com · Fri Jul 31 07:30:10 GMT 2026
काठमाडौँ । विवादित जिम्बु थकालीले राष्ट्रघाती काम सच्याएको छ । नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको चुच्चो नै गायब गरेर भिडियो हालेको जिम्बु थकालीले अन्नः भिडियोबाट गलत नक्सा नै हटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)