सीमा सुरक्षा कडाइ: एसएसपी नेतृत्वमा विशेष अनुगमन टोली, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन एआईजी दाहालको निर्देशन
barnanmedia.com · Fri Jul 31 07:38:06 GMT 2026

काठमाडौं : सशस्त्र प्रहरीकै बल नेपालका निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा सुरक्षा, तस्करी नियन्त्रण र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा विशेष अनुगमन टोली परिचालन गरिएको बताएका छन्।
असार २६ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत मातहत युनिटका प्रमुखहरूलाई ब्रिफिङ गर्दै उनले उक्त टोलीलाई फिल्डमै अनुसन्धान गरी तत्काल कारबाही गर्नसक्ने अधिकार दिइएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)