धार्मिक द्वन्द्वको दिगो समाधानमा जोड दिन जवाफदेहिता निगरानी समितिको आग्रह
clickmandu.com · Fri Jul 31 07:47:35 GMT 2026

काठमाडौं । सुनसरी र सिराहालगायतका स्थानमा हालै भएका हिंसात्मक घटनाप्रति जवाफदेहिता निगरानी समितिले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
शुक्रबार एक विज्ञप्ति निकालेर समितिले हिंसा भड्काउने तथा त्यसको नियन्त्रणका नाममा अत्यधिक बल प्रयोग गरी नागरिकको ज्यानमा अपुरणीय क्षति पुर्याउनेजस्ता घटनाको अविलम्ब छानबिन गरी दोषीलाई कारबाही गर्न र धार्मिक सद्भाव सुदृढ गर्न सरकारसँग जोडदार माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)