प्रधानमन्त्री वालेन्द्र शाह मधेशवादी नेताहरूसँग छलफलमा
canadanepal.com · Fri Jul 31 07:47:29 GMT 2026

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले मधेश केन्द्रित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीसहित मधेशका केही जिल्लामा पछिल्ला दिनमा उत्पन्न तनाव, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा शान्ति–सुरक्षा अवस्थाबारे विचार–विमर्श भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)