सप्तपाताल पोखरी
baahrakhari.com · Fri Jul 31 07:49:42 GMT 2026

ललितपुर महानगरपालिका–५, लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी । लिच्छविकालीन सम्पदाका रूपमा परिचित यो पोखरी र नजिकैको अशोक स्तूप अवलोकन गर्न सर्वसाधारण आउने गर्छन् । तस्बिर : शशीधर अधिकारी/रासस ।
#ललितपुर महानगरपालिका
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)