मधेशवादी नेताले प्रधानमन्त्रीलाई भने : २-४ दिन पहिले नै बाेलिदिएको भए यो अवस्था आउँदैनथ्यो
nepalpress.com · Fri Jul 31 07:53:30 GMT 2026

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री बालेन शाहले आफूहरूले राखेको कुरा जिम्मेवारीपूर्वक सुनेर प्रधानमन्त्रीले आत्मसात् गरेको बताएका छन्। प्रधानमन्त्रीसँग छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बाचा अनुसार काम गर्ने प्रतिबद्धता जाहेर भएको बताए।
सुनसरी घटनामा सरकारले ढिलो रेस्पोन्स गरेकाले ठूलो क्षति भएको कुरा आफूहरूले राखेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)