एनएमबि बैंकले अब पुरानो ईभी किन्न पनि सहज कर्जा सुविधा दिने
arthasarokar.com · Fri Jul 31 07:54:11 GMT 2026
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ-संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)