हिंसा जसले गराए पनि सहिष्णुता कायम गराउने दायित्व कांग्रेसको पनि हो : गगन थापा
barnanmedia.com · Fri Jul 31 07:51:01 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले समाजमा सहिष्णुता कायमका लागि जिम्मेवार ढंगले क्रियाशील हुन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
कोसी र मधेस प्रदेशका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् । ''जसले आगो लगाए पनि निभाउने दायित्व कांग्रेसको हो । हामीले सहिष्णुता कायम गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर क्रियाशील हुनुहोला । कांग्रेस जिम्मेवार दल हो । सम्हाल्ने दायित्व हाम्रो हो,'' उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)