दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
ajakoartha.com · Fri Jul 31 08:01:00 GMT 2026

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दूरसञ्चारसम्बन्धी कसुरको आरोपमा बिहीबार राति ललितपुरको धापाखेलबाट उनलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)