नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सरकारी सम्पत्ति लिलाम गरेको प्रकरणः अनुसन्धानका लागि तत्कालीन प्राधिकरण अध्यक्ष पक्राउ
arthasarokar.com · Fri Jul 31 08:00:19 GMT 2026
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पक्राउ परेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सरकारी सम्पत्ति लिलाम गरेको प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)