काठमाडौँमा मोरक्कन कला, संस्कृति र परिकारसहितको प्रदर्शनी आयोजना हुँदै
ratopati.com · Fri Jul 31 08:07:38 GMT 2026

काठमाडौँ । मोरक्कोको राष्ट्रिय दिवसको अवसरमा काठमाडौँमा विशेष प्रदर्शनी आयोजना हुने भएको छ।
मोरक्कोको समृद्ध सांस्कृतिक सम्पदा, इतिहास तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)