विविधतामा एकता नै हाम्रो शान हो : शेखर कोइराला
nagariknews.nagariknetwork.com · Fri Jul 31 08:03:48 GMT 2026

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै एकजुट भएर सामाजिक सद्भावको यो कडीलाई अझ बलियो बनाउन आग्रह गरेका छन्।
विविधतामा एकता नै नेपालीको शान भएको बताउँदै उनले यस्तो आग्रह गरेका हुन्। उनले हालै तराई-मधेस क्षेत्रमा भएका संवेदनशील घटनाक्रमहरूले सबैलाई चिन्तित बनाएको बताए। 'हामीले बिर्सनु हुँदैन, नेपाल सदियौंदेखि विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो। यो अनुपम एकता नै हाम्रो असली शक्ति हो,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)