राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको खोजी
onlinekhabar.com · Fri Jul 31 08:03:19 GMT 2026

१५ साउन, काठमाडौं । सुनसरी घटनालाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको खोजी भएको छ ।
तराई मधेशमा साम्प्रदायिक तनाव रहेका बेला सरकारले जनतालाई आश्वास्त पार्नुपर्ने भन्दै सांसदहरूले घटना के कसरी भएको हो त्यसबारे गृहमन्त्रीले संसद्लाई जानकारी गसराउनुपर्ने माग राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)