दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
nepalsamaya.com · Fri Jul 31 08:13:20 GMT 2026

काठमाडौं- स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ।
निजलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गएराति ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपशम्शेर जवराले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)