मधेशका सांसदहरूसँग पनि थाले प्रधानमन्त्रीले छलफल
onlinekhabar.com · Fri Jul 31 08:05:08 GMT 2026

१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशका सांसदहरूसँग छलफल थालेका छन् ।
केहीबेर अघि उनले मधेश केन्द्रित राजनीतिक दलका नेताहरूसँग छलफल गरेका थिए । लगत्तै उनले मधेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)