मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु
nepallive.com · Fri Jul 31 08:13:05 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफू संघीयताविरोधी नभएको बताएका छन् ।
मधेशकेन्द्रित दलसँगको छलफलमा क्रममा सिंहदबारमा बालेनले संघीयतालाई विरोधी भनेर गलत हल्ला फैलाएको बताएको राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)