रोकिएन लघुवित्त पीडितको अनशन, सर्वोच्चको आदेश कार्यान्वयन गर्न दबाब [भिडियो]
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ। विभिन्न पाँच बुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौँको माईतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी राखेका छन्।
‘लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति’को नेतृत्वमा मंगलबारदेखि शुरू भएको अनसनमा सहभागीहरूले वित्तीय शोषणको अन्त्य, सामाजिक न्यायको प्रत्याभूति तथा आफ्ना मागको तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)