संवाद र समझदारीबाट समस्या समाधान गर्न नाडाको अपिल
ratopati.com · Fri Jul 31 08:20:05 GMT 2026

काठमाडौँ । पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्ज लगायत तराईका केही जिल्लाहरूमा देखिएको अशान्तिपूर्ण गतिविधि तथा हिंसात्मक घटनाक्रमप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।