हिंसा र तोडफोडले आफैलाई क्षति पुर्याउँछ : सशस्त्र प्रहरी
ratopati.com · Fri Jul 31 08:16:59 GMT 2026

काठमाडौँ । देशका केही स्थानमा देखिएको असहज परिस्थितिको सन्दर्भमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्न समन्वयात्मक ढङ्गले सशस्त्र प्रहरी बल परिचालित भएको छ।
नेपाली समाजले सदियौँदेखि आपसी बन्धुत्व, सहिष्णुता र सहअस्तित्वलाई उच्च महत्त्व दिँदै संवाद र समझदारीका माध्यमबाट जटिल समस्या आफैँ समाधान गर्दै आएको सशस्त्र प्रहरीले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)