प्रधानमन्त्री बालेनसँग मधेसका नेताहरूले के भने ?
kendrabindu.com · Fri Jul 31 08:18:51 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशका नेताहरूसँग पछिल्लो समय देखिएको हिंसात्मक घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गरेका छन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा फैलिँदै गएको तनाव रोक्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)