रविले देखाए स्टेट्सम्यानसिप, बालेनले कार्यकारीपन
barnanmedia.com · Fri Jul 31 08:09:06 GMT 2026

कुनै पनि नेतृत्वको परीक्षा संकटमा हुन्छ । अहिले तराईँमा केही अवाञ्छित क्रियाकलाप भइरहेका छन् । एकप्रकारको संकट मुलुकमा आइलागेको छ । यस्तो बेलामा समाजका सबै क्षेत्रका जिम्मेवार व्यक्तिमध्ये कसले के-कस्तो भूमिका खेले र उनीहरुका अभिव्यक्ति एवं व्यवहार कस्ता रहे भन्ने इतिहासमा दर्ज भइरहेका हुन्छन् ।
अहिले देशको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) छ । उसले नै सरकार चलाइरहेको छ र यस दलका सभापति रवि लामिछानेले अहिलेको संटक पार लगाउन महत्त्वपूर्ण पहलकदमी लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)