रास्वपा सभापति लामिछानेले गरे धार्मिक क्षेत्रका अगुवासँग छलफल
baahrakhari.com · Fri Jul 31 08:16:53 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनापछि उत्पन्न परिस्थितिलाई साम्य तुल्याइ सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गरेका छन् ।
पार्टी संसदीय दल कार्यालय सिंहदरबारमा उनले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)