व्यक्तिको झगडा साम्प्रदायिकतासम्म पुग्नु राष्ट्रका लागि नोक्सानी हो : अन्सारी
ratopati.com · Fri Jul 31 08:23:13 GMT 2026

काठमाडौँ । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसमा देखिएको सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अन्सारीले सरकारको समयमै ध्यान नपुग्दा सामान्य विवादले उग्र रूप लिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)