कस्तो हिमाल हो 'ब्रड पिक' ? तेस्रोपटक आरोहण गर्दा बेपत्ता भए निर्मल पुर्जा
nepalviews.com · Fri Jul 31 08:27:47 GMT 2026
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा पर्ने ब्रड पिकमा बिहीबार दिउँसो हिमपहिरो जाँदा १० जना आरोही हराएका थिए । शुक्रबार बिहानसम्म चार आरोहीको शव फेला परेको अन्तर्राष्ट्रय समाचार संस्था सीएननले उल्लेख गरेको छ ।
एसीपीका अध्यक्ष मेजर जनरल इरफान अर्शादले चार शव फेला परेको पुष्टि गरेका छन् । उनका अनुसार मृतकमध्ये दुई जनाको पहिचान भएको छ । उनीहरू ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)