प्रधानमन्त्री बालेनलाई मधेसकेन्द्रित दलका नेताले के भने ?
baahrakhari.com · Fri Jul 31 08:26:09 GMT 2026

काठमाडौं । मधेसकेन्द्रित दलका नेताले सुनसरीको कप्तानगन्ज घटनाका विषयमा सरकारको प्रतिक्रियामा ढिलाइ हुँदा थप क्षति भएको बताएका छन् ।
शुक्रबार (साउन १५) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलपछि बाहिर सञ्चारकर्मीसँग राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, “सबै पक्षको सहयोग लिएर प्रधानमन्त्रीले साम्प्रदायिक दंगालाई रोक्नुपर्छ । मान्छेबाटै डराउनुपर्ने अवस्था समाजमा आउनु देशको, समाज र नेपालीको हितमा हैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)