कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
khabarhub.com · Fri Jul 31 08:32:45 GMT 2026

चितवन – कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ । जिल्लामा रहेका सात पालिकामध्ये पहिलो पटक यस पालिकाले भूमि व्यवस्थापन सेवा सुरु गरेको हो
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)