स्मार्ट टेलिकम सम्पत्ति हिनामिना प्रकरणमा प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
bishowkhabar.com · Fri Jul 31 08:37:10 GMT 2026

काठमाडौं– स्मार्ट टेलिकमको अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा लिलामी तथा हिनामिना गरिएको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी)ले उनलाई बिहीबार राति नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)