सुनचाँदी व्यवसायी महासंघको साधारणसभा भोलि, ७०० प्रतिनिधि सहभागी हुने
lokaantar.com

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३औँ र १४औँ वार्षिक साधारणसभा भोलि (शनिबार) बुटवलमा हुने भएको छ।
साधारणसभामा देशभरका जिल्ला र नगर संघ, १ वस्तुगत संघ तथा एसोसिएट सदस्यहरूका ७ सयभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरूले सहभागिता जनाउने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)