धार्मिक अगुवाहरूको संयुक्त अपिल- सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुनू
nepalpress.com · Fri Jul 31 08:42:54 GMT 2026

काठमाडौं । तराई मधेशमा धार्मिक हिंसा भड्किएपछि धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। रास्वपा सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरूले संयुक्त अपिल जारी गरेका हुन्।
अपिलमा विश्व हिन्दु महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्धिकी, विश्व हिन्दु महासङ्घ, नेपालका सचिवालय सदस्य राजुराज फुयाँल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)