मध्यपूर्वमा द्वन्द्व फैलिएपछि दश नाविकसहित १६ भारतीय नागरिकको मृत्यु
nepalviews.com · Fri Jul 31 08:49:16 GMT 2026

काठमाडौं । मध्यपूर्वमा द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा दश जना नाविकसहित १६ जना भारतीय नागरिकको ज्यान गएको भारतीय सरकारले संसद्लाई जानकारी दिएको छ ।
मध्यपूर्वमा जारी संकटको बीचमा नागरिकहरूको सुरक्षा र स्थिति, हताहत, क्षतिपूर्ति र कूटनीतिक कार्यहरूको बारेमा राज्यसभामा सोधिएका प्रश्नको जवाफ दिँदै विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले ओमानमा आठ जना, यूएईमा चार, कुवेतमा दुई साउदी अरब र इराकमा एक–एक जनाको मृत्यु भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)