मधेसी दलपछि सांसदहरूसँग प्रधानमन्त्री बालेनको संवाद म्याराथन
canadanepal.com · Fri Jul 31 08:47:44 GMT 2026

काठमाडौँ- तराई–मधेसका क्षेत्रमा जारी साम्प्रदायिक तनाव, हिंसा र अशान्तिको स्थितिप्रति गम्भीर बन्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरोकारवालाहरूसँगको संवादलाई तीव्र पारेका छन्।
गृह मन्त्रालय र सुरक्षा निकायहरू परिचालन गर्दागर्दै पनि परिस्थिति पूर्ण रूपमा शान्त भैनसकेको अवस्थामा प्रधानमन्त्री शाह आफैँ सिंहदरबारमा 'संवाद म्याराथन'मा उत्रिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)