आरुघाट चक्रपथ सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान
ratopati.com · Fri Jul 31 08:55:07 GMT 2026

काठमाडौँ । गोरखा सडक आयोजनाले गोरखा जिल्लास्थित आरुघाट–धारपानी–सिसनेरी–सातदोबाटो–भुवाने–तुरुङ–आलेचे–फूलपातीडाँडा–आरुघाट (चक्रपथ) सडक स्तरोन्नतिका लागि बोलपत्र (ठेक्का) आह्वान गरेको छ ।
आयोजनाले शुक्रबार सूचना जारी गर्दै योग्य निर्माण व्यवसायीहरूबाट ई–बोलपत्र पेस गर्न आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)