धनुषाको मन्दिरभित्र शव, दुर्घटना कि रहस्यमय मृत्यु?
barnanmedia.com · Fri Jul 31 08:46:31 GMT 2026

जनकपुर । धनुषाको सबैला नगरपालिका १२ स्थित एक मन्दिरमा पुरुषको शव फेला परेको छ ।
धनुषा प्रहरीका अनुसार पहिचान नखुलेको करिब ४० वर्ष उमेरको एक पुरुषको शव फेला परेको हो । शवको दृष्टि हेर्दा धारिलो हतियार प्रयोग गरी घाँटीसहित शरीरका विभिन्न भागका काटिएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)