सामाजिक सद्भाव र एकता कायम गर्ने सर्वपक्षीय प्रतिबद्धता
barnanmedia.com · Fri Jul 31 09:00:52 GMT 2026

कास्की जिल्लामा धार्मिक, जातीय एवं साम्प्रदायिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षले सक्रिय पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा आज आयोजित सर्वपक्षीय समन्वय बैठकमा विभिन्न जातजाति, धर्म, संस्कृति र समुदायबीचको जीवन्त एकता र सामाजिक सद्भावलाई अझ दरिलो बनाउँदै यस्तो सद्भावलाई भड्काउने खालका कुनैपनि गतिविधिमा संलग्न नहुने प्रतिबद्धता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)