प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल
bishowkhabar.com · Fri Jul 31 09:08:23 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थामा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)