शान्ति र सामाजिक सद्भाव कायम राख्न हिन्दू-मुस्लिम धार्मिक अगुवाको अपिल
himalpress.com · Fri Jul 31 09:15:50 GMT 2026

काठमाडौँ – सुनसरीको देवानगन्जमा भएको घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाहरूले संयुक्त अपिल जारी गरेका छन्।
धार्मिक अगुवाहरूले सुनसरी, सिरहा तथा मधेशका अन्य जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)