स्वास्थ्य मन्त्रालयको नयाँ ओएनएम सार्वजनिक, अतिरिक्त स्वास्थ्य सचिवका पद हटाइए
newsofnepal.com · Fri Jul 31 09:15:43 GMT 2026

काठमाडौं।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ सङ्गठन तथा व्यवस्थापन (ओएनएम) संरचना सार्वजनिक भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि विभिन्न मन्त्रालयहरूको नयाँ ओएनएम तथा दरबन्दी स्वीकृत भएको जानकारी दिएसँगै स्वास्थ्य मन्त्रालयले पनि नयाँ स्वीकृत संरचनाको विवरण प्राप्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)